अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउन भरतपुर अस्पतालको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १२:०३
अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउन भरतपुर अस्पतालको आग्रह

चितवन : भरतपुर अस्पतालले अत्यावश्यक अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै घर बाहिर निस्कन, जथाभावी हिडडुल नगर्न तथा प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्न पनि आग्रह गरेको छ ।

 

प्रकाशित : २०७८ साउन ३२ गते १२:०३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI