No ads found for this position

रातको समयमा तरवार बोकेर हिडेका २ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते २२:०१
No ads found for this position
रातको समयमा तरवार बोकेर हिडेका २ जना पक्राउ
No ads found for this position

चितवन । चितवनमा रातको समयमा तरवार बोकेर हिडेका २ जना  पक्राउ परेका छन् । रत्ननगर नगरपालिका वडा नं. ११ सितलटोल स्थित कच्ची सडकखण्डमा तरवार सहित २ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं. ११सितलटोल बस्ने बर्ष ३२ को सरोज तामाङ र सोहि स्थानका बर्ष २० का समिर नेपाली रहेका छन् । उनिहरुको साथबाट २ फिट ८ ईन्च लामो तरबार बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य सुरु गरिएको छ ।

प्रकाशित : २०७८ साउन ३२ गते २२:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI