No ads found for this position

१० किलो चरेस सहित भारतिय नागरिक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १० गते १५:१२
No ads found for this position
१० किलो चरेस सहित भारतिय नागरिक पक्राउ
No ads found for this position

कावासोती । पश्चिम नवलपरासीको प्रतापुरमा १० किलो चरेस सहित भारतिय नागरिक पक्राउ परेका छ्न ।

प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलमा चेकजाँचको क्रममा अवैध लागुऔषध चरेस सहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहीबार बिहान ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता राजु लामाले जानकारी दिए ।

पक्राउ गरिएको व्यक्ति र बरामद चरेसबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ १० गते १५:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI