No ads found for this position

पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ११ गते ९:३२
No ads found for this position
पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता
No ads found for this position

नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

प्रकाशित : २०७८ भदौ ११ गते ९:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI