No ads found for this position

सुन्दरीजलबाट विश्वप्रकाशको घोषणा: ‘महामन्त्री पदमा उम्मेदवारी दिन्छु’

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २४ गते १३:३८
No ads found for this position
सुन्दरीजलबाट विश्वप्रकाशको घोषणा: ‘महामन्त्री पदमा उम्मेदवारी दिन्छु’
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वीपी कोइरालाको १०८औं जन्मजयन्ती  पारेर उनले वीपी संग्राहलय सुन्दरीजलबाट शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘आगामी १४औं महाधिवेशनका लागि मैले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्दछु,’ शर्माले आफ्नो उम्मेदवारीबारे भने । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसलाई रुपान्तरित गर्दै देशलाई आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : २०७८ भदौ २४ गते १३:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI