No ads found for this position

अवलोकनमा गएका मेयरमाथि पहिरोपीडितको मुक्‍का, सरकारले नहेरेको आरोप (भिडियोसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ४ गते १३:२२
No ads found for this position
अवलोकनमा गएका मेयरमाथि पहिरोपीडितको मुक्‍का, सरकारले नहेरेको आरोप (भिडियोसहित)
No ads found for this position

बुटवल – बुटवलको चुरे पहिरो अवलाेकनमा पुगेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का हानेका छन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेकाे भन्दै आक्रोश पाेख्दै आएका थिए ।

आज अवलाेकनमा गएका सुवेदीसहितलाई स्थानीयले कुटपिट गरेपछि भागाभाग भएको छ । स्थानीयले सरकारले आफूहरूलाई नहेरेको गुनासो गर्दै आएका छन् ।केही दिनअघि लगातारकाे वर्षाले चुरेबाट पहिराे खस्दा बुटवल ज्याेतिनगर र लक्ष्मिनगर क्षेत्रका करव २ दर्जन घर क्षतिग्रस्त भएएका थिए ।

 

http://https://fb.watch/87Z8JmTk8F/

प्रकाशित : २०७८ असोज ४ गते १३:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI