मध्यरातमा नदिजन्य पदार्थ उत्खनन गर्ने २८ ट्रयाक्टर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ९ गते १२:०३
मध्यरातमा नदिजन्य पदार्थ उत्खनन गर्ने २८ ट्रयाक्टर पक्राउ

नवलपुर । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी ट्याक्टरहरु नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको करीव १२ बजे अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने विनयी खोलाबाट गिट्टी, ढुंगा तथा बालुवा चोरी निकासी गर्दै गर्दा २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
यी हुन् नदीजन्य पर्दाथ चोर्ने ट्याक्टरहरु

प्रकाशित : २०७८ असोज ९ गते १२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI