No ads found for this position

देवचुलीमा रविलाल सापकोटाको नेतृत्वमा उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ९ गते २२:२०
No ads found for this position
देवचुलीमा रविलाल सापकोटाको नेतृत्वमा उम्मेदवारी घोषणा
No ads found for this position

देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि रविलाल सापकोटाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।No description available.

शनिबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि सापकोटाको नेतृत्वमा उप–सभापतिमा हरिभक्त भट्टराई, गौरीश्वर न्यौपाने, सचिवमा ईश्वर रेग्मी,भूपराज पाठक र स–सचिवमा तनुजा चौधरी, खेम सारुले उम्मेदवारी घोषणा गरेका छन् ।No description available.

कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर सभापति पूर्णकुमार श्रेष्ठ, जिल्ला सदस्यहरु, नगर कमिटिका पदाधिकारीहरु लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

अधिवेशन असोज ११ गते सोमबार हुने नेपाली काँग्रेस स्रोतले बताएको छ ।

प्रकाशित : २०७८ असोज ९ गते २२:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI