No ads found for this position

सभापतिको दुई उम्मेदवारको मत बराबरी भए पछि गोला प्रथाबाट कडरिया सभापतिमा चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १२ गते १९:०९
No ads found for this position
सभापतिको दुई उम्मेदवारको मत बराबरी भए पछि गोला प्रथाबाट कडरिया सभापतिमा चयन
No ads found for this position

कावासोती । नेपाली काङ्ग्रेसको नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आए पछि गोला प्रथाबाट डिल्ली राम कडरिया सभापतिमा चयन भएका छ्न ।

कडरिया र सभापतिका अर्का प्रतिस्पर्धी रविलाल सापकोटा दुवैले १४७/१४७ मत प्राप्त गरे पछि सभापति पदको टुङ्गो गोला प्रथा बाट गरिएको हो ।

त्यसै गरि उपसभापति पदमा हरिभक्त भट्राई १५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १३७ मतका साथ विजयी भएको छन भने
सचिवमा पदमा भुपराज पाठक ११७ मतका साथ र सुन्दर पाण्डे १३० मतका साथ विजय भएको हुन ।

त्यस्तै सहसचिवमा खेम सारु १६५ मतका साथ र  तनुजा महतो चौधरी २३३ मत प्राप्त गर्दै भएका छन ।

प्रकाशित : २०७८ असोज १२ गते १९:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI