No ads found for this position

जितियाको रौनक…..फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १३ गते १७:४०
No ads found for this position
जितियाको रौनक…..फोटो फिचर
No ads found for this position

आज थारू समुदायका महिलाहरूले जितिया पर्व मनाएका छन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जितमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

पारम्परिक गीत, संगीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष असाेजको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाउने गर्दछन् ।

हेर्नुहोस जितियाको रौनक तस्बिरहरुमा

तस्बिर: काशीराम महतो

 

प्रकाशित : २०७८ असोज १३ गते १७:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI