नवलपुरमा मनाईयो ६६ औं प्रहरी दिवस-फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते ११:१२
नवलपुरमा मनाईयो ६६ औं प्रहरी दिवस-फोटो फिचर

नवलपुर- जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा बुधबार जिल्ला प्रहरी कार्यालयमा ६६ औं प्रहरी दिवस मनाईएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिबिध बिधामा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार बितरण गरिएको थियो ।
हेर्नुहोस तस्बीरमा कार्यक्रमका केही झलक

तस्बिर : सुस्मा सुनार

 

 

 

प्रकाशित : २०७८ असोज २० गते ११:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI