नेकपा एकीकृत समाजवादी निकट अखिल नवलपुरको संयोजकमा गिरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २२ गते २०:३८
नेकपा एकीकृत समाजवादी निकट अखिल नवलपुरको संयोजकमा गिरी

कावासोती । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नवलपुरको संयोजकमा मदन गिरी चयन भएका छ्न ।

अनेरास्ववियु केन्द्रिय सचिव एवं गण्डकी प्रदेश का संयोजक ठाकुर पराजुलीले गिरीलाई संयोजकमा मनोनयन गरेका हुन ।

नेकपा एमालेको विभाजन सँगै एमाले निकट अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका पराजुली सहित गिरी नेकपा एकीकृत समाजवादीमा लागेका थिए । पराजुली केन्द्रिय सचिव र गण्डकी प्रदेश संयोजक भए पछि गिरीलाई जिल्ला संयोजकको जिम्मेवारी दिईएको हो ।

प्रकाशित : २०७८ असोज २२ गते २०:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI