हप्ताको अन्तिम दिन घट्यो सुनचाँदीको भाउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १२ गते १२:०९
हप्ताको अन्तिम दिन घट्यो सुनचाँदीको भाउ

हप्ताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

हिजो ९२ हजार ४ सय रुपैयाँ तोलामा किनेबेच भएको सुन आज ४ सयले घटेर ९२ हजार रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । हिजो १ हजार २ सय ५० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १२ गते १२:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI