No ads found for this position

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १५ गते १२:०७
No ads found for this position
भाइटीकाको साइत ११ बजेर २ मिनेटमा
No ads found for this position

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको  जानकारी दिएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

 

प्रकाशित : २०७८ कार्तिक १५ गते १२:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI