टी–२० विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच भिडन्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २६ गते ९:२२
टी–२० विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच भिडन्त

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धी हराउँदै दुवै टिम फाइनलमा पुगेका हुन् ।

फाइनल खेल आइतबार दुबईमा बेलुकी ७ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो ।

का शुरुआती चार खेल जितेर अन्तिम खेल दक्षिण अफ्रिकासँग हारेको थियो ।

न्यूजिल्याण्डले पाकिस्तानसँग पराजय बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

प्रकाशित : २०७८ कार्तिक २६ गते ९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI