No ads found for this position

नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ८ गते २१:३९
No ads found for this position
नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित
No ads found for this position

कावासोती । नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छ्न ।

मंगलबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवि पाण्डे , बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसि महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।

पाण्डेले खुल्ला  महिला कोटा, रानाले आदिवासी जनजाति कोटा र जिसिले खुल्ला कोटामा प्रतिस्पर्धा गरेका थिए ।

 

प्रकाशित : २०७८ मंसिर ८ गते २१:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI