No ads found for this position

ट्रयाक्टरबाट खसेर २२ वर्षीय विवेकको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते १२:५५
No ads found for this position
ट्रयाक्टरबाट खसेर २२ वर्षीय विवेकको ज्यान गयो
No ads found for this position

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १७ टाँगीकोटमा ट्याक्टरबाट खसेर एक जना मदुजरको निधन भएको छ ।

ईलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली १७ टागीँकोट स्थित भित्री सडकखण्डमा ना ३ त १५३६ नम्बरको ट्याक्टरबाट खसेर देवचुली ४ झाँक्रे निवासी २२ बर्षीय विवेक परियारको निधन भएको हो ।

ट्याक्टरबाट खसी गम्भीर घाइते भएका परियारको उपचारको क्रममा पुरानो मेडिकल कलेज, चितवनमा निधन भएको हो ।

ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रजहरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २ गते १२:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI