No ads found for this position

कर्मचारीमा कोरोना संक्रमण भएपछी पश्चिम नवलपरासीको जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ३ गते १३:४४
No ads found for this position
कर्मचारीमा कोरोना संक्रमण भएपछी पश्चिम नवलपरासीको जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द
No ads found for this position

परासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा कार्यरत अधिकृत सहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा एक हप्ताको लागि स्थगित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा एक हप्ताको लागि बन्द गरिएको जानकारी दिएका छ्न ।

भारतसँग खुला सिमाना जोडिएको पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ ।

 

प्रकाशित : २०७८ माघ ३ गते १३:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI