त्रिविका सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ६ गते १६:४८
त्रिविका सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २०७८ माघ ६ गते १६:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI