ट्रकको ठक्कर बाट गैंडाकोटमा एकजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २५ गते १९:४७
ट्रकको ठक्कर बाट गैंडाकोटमा एकजनाको ज्यान गयो

कावासोती  । नवलपुर जिल्लाको गैँडाकोटमा ट्रकले ठक्कर दिँदा एक जना स्थानीयको मृत्यु भएको छ । ठक्कर दिएर चालक फरार रहेको र ट्रककाे खोजिगर्ने काम भइरहेको प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिए ।

करिव बेलुकी पाँच बजेतिर गैँडाकोट ६ स्थित नगरपालिकाको फोहोर फाल्ने डम्पीङ साइट तर्फ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार मृत्यु हुनेमा गैँडाकोट ६ का वर्ष अन्दाजी २६/२७ वर्षीय अर्जुन बोटे रहेका छन् ।

प्रकाशित : २०७८ फागुन २५ गते १९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI