गैडाकोटका मेयरले पनि राजिनामा दिए

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ९ गते १३:३८
गैडाकोटका मेयरले पनि राजिनामा दिए

गैडाकोट-गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफु फेरी मेयरमा उम्मेदवार हुन शुक्रवार राजिनामा दिएको का छन ।

। गत निर्वाचनमा एमालेवाट मेयरमा बिजयी पौडेलले यो पटक एमालेले मेयरको टिकट नदिदै राजिनामा दिने यस अघिनै बताउदै आएका थिए । उनिको उम्मेदवारीको निधो नहुदै राजिनामा दिएका हुन । त्यहा एमालेवाट मेयरमा अन्य ५ जना आकांक्षि छन ।

निर्वाचन ऐनमा निर्वाचित प्रतिनिधिले आसन्न स्थानिय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु अघि राजिनामा निस्सा पेश गर्नु पर्ने प्राबधान छ । मेयरले उपमेयर समक्ष र अन्यले मेयर समक्ष राजिनामादिन पर्ने ब्यबस्था रहेको पूर्वी नवलपरासीका मुख्य न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७९ वैशाख ९ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI