दुर्गम बौदीकालीलाई उन्नति र विकासको बाटोमा लम्काउन कांग्रेसको जित अपरिहार्य : अध्यक्षका उम्मेदवार राना

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २० गते २१:५४
दुर्गम बौदीकालीलाई उन्नति र विकासको बाटोमा लम्काउन कांग्रेसको जित अपरिहार्य : अध्यक्षका उम्मेदवार राना

कावासोती । नेपालि काग्रेस बाैदिकालि गाउपालिकाले नजिकिदै गरेको आसन्न स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै घरदैलो तथा चुनावी सभालाई तिव्र पारेको छ । गाउपालिकाकाे वडा नम्बर ४ कुवाकाेटमा आज आयाेजित चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै गाउंपालिका अध्यक्षका उम्मेदवार केवि राना मगरले दुर्गम गाउँलाई उन्नति र विकासमा लम्काउनकाे लागि आफ्नाे उम्मेदवारी रहेको दावि गर्नुभएको छ । शिक्षा स्वास्थ्य र राेजगारबाट टाढा रहेको दुर्गम जन्मथलोलाई सम्पूर्ण सेवा सुविधाको पहुंचमा पुर्‍याउने अाफ्नाे पहिलो दायित्व भएको अध्यक्ष का दावेदार रानाले बताउनु भएको छ । त्यस्तै बांझाे रहेको पहाडी क्षेत्र काे जमिनमा बैज्ञानिक कृषि प्रणालीको अवधारणा ल्याउने , सर्वसुलभ स्वास्थ्य सेवाबाट बञ्चित रहेका पहाड का नागरिकहरुकाे स्वास्थ्य विमाकाे लागि पहल गर्ने साथै सिपयुक्त र गुणस्तरीय शिक्षा लगाएत पहाडी क्षेत्र काे समग्र विकासको लागि अाफु कटिबद्ध रहने कार्यक्रममा अध्यक्ष का उम्मेदवार केवि रानाले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रकाशित : २०७९ वैशाख २० गते २१:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI