रौतहटमा स्थानीयले मतपेटिका बोकेर भागे

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ३० गते १८:५४
रौतहटमा स्थानीयले मतपेटिका बोकेर भागे

३० वैशाख, रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।

यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

प्रकाशित : २०७९ वैशाख ३० गते १८:५४
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI