देवचुलीमा एमाले विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ३ गते २०:२०
देवचुलीमा एमाले विजयी

होमनाथ पौडेल/देवचुली ।  देबचुली नगरपालिकाको मेयरमा एमालेका हरिप्रसाद न्यौपाने विजयी भएका छन् । उनले १० हजार ८०८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार अशोक बस्ताकोटीले ८ हजार ८६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी पार्वता तिवारी निर्वाचित भइन् । उनले १० हजार ९३२ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी सत्यनारायण भुसालले ६ हजार ६५४ मत ल्याए ।

प्रकाशित : २०७९ जेठ ३ गते २०:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI