नवलपुरमा मतगणना सम्पन्न : ८ मध्य ६ वटा स्थानिय तहमा एमालेको नेतृत्व

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ५ गते १७:०६
नवलपुरमा मतगणना सम्पन्न : ८ मध्य ६ वटा स्थानिय तहमा एमालेको नेतृत्व

नवलपुर । नवलपुरमा मत गणना प्रकृया सम्पन्न भएको छ । जिल्लाको ८ स्थानिय तहको मत परिणाम सार्वजनिक भएसंगै गणना प्रकृया सम्पन्न भएको हो ।

जिल्लामा रहेका ८ वटा स्थानिय तहमध्य
नेकपा एमालेले ६ वटा स्थानिय तह र
कांग्रेसले २ वटा स्थानिय तहमा जित निकालेको छ ।

त्यस्तै जिल्लाको ९२ वटा वडा मध्ये
एमालेले ४८,कांग्रेसले ४१,माओवादीले २
राप्रपाले १ वडामा जित हासिल गरेका छ्न ।

१.
कावासोती नगरपालिका
प्रमुख : विष्णु प्रसाद भुषाल (नेकपा एमाले) १८,६०८ मत, विजयी
उपप्रमुख : फुल कुमारी थनेत (नेकपा एमाले) १९,७२४ मत, विजयी

२.
देवचुली नगरपालिका
प्रमुखः हरि न्यौपाने (नेकपा एमाले) १२,८०६ मत, विजयी
उपप्रमुख : पार्वता तिवारी (नेकपा एमाले) १२,७४९ मत, विजयी

३.
मध्यविन्दु नगरपालिका
प्रमुख: भिमलाल अधिकारी (नेकपा एमाले) १६,२२१ मत, विजयी
उपप्रमुख : पूर्णकला चौधरी (नेकपा एमाले) १६,१०५ मत, विजयी

४.
गैँडाकोट नगरपालिका
प्रमुख : मदनभक्त अधिकारी (नेपाली कांग्रेस) १६,४५५ मत, विजयी
उपप्रमुख : शान्ति कोइराला (नेपाली कांग्रेस) १६,११४ मत, विजयी

५.
हुप्सेकोट गाउँपालिका
अध्यक्ष : लक्ष्मीदेवी पाण्डे (नेपाली कांग्रेस) ६,७१४ मत, विजयी
उपाध्यक्ष : पूर्णसिं राना (नेपाली कांग्रेस) ६,७०५ मत, विजयी

६.
बौदीकाली गाउँपालिका
अध्यक्ष : प्रकाश ओझा (नेकपा एमाले) ३,९७६ मत, विजयी
उपाध्यक्ष : डिल कुमारी सारु (नेकपा एमाले) ३,९६२ मत, विजयी

७.
बुलिङटार गाउँपालिका
अध्यक्ष : दिपेन्द्र सुनारी मगर (नेकपा एमाले) ४,०४९ मत, विजयी
उपाध्यक्ष : दिल माया राना (नेपाली कांग्रेस) ४,२३९ मत, विजयी

८.
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष : धनश्याम गिरी (नेकपा एमाले) ७,६५८ मत, विजयी
उपाध्यक्ष : भगवती बैदावार (नेकपा एमाले) ७,६७१ मत, विजयी

प्रकाशित : २०७९ जेठ ५ गते १७:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI