No ads found for this position

काठमाडौं अपडेटः बालेनले कटाए २८ हजार मत, अरूको कति ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ६ गते १३:१५
No ads found for this position
काठमाडौं अपडेटः बालेनले कटाए २८ हजार मत, अरूको कति ?
No ads found for this position

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ९८० मत ल्याएका छन् ।

स्थापितसँग साहको १३ हजार ३१२ मतान्तर छ ।

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६५७ मत पाएकी छन् ।

प्रकाशित : २०७९ जेठ ६ गते १३:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI