पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १५ गते १०:५८
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।अनलाइन खबर बाट

प्रकाशित : २०७९ जेठ १५ गते १०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI