चट्याङ लागेर मध्यबिन्दुका थारुको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २२ गते १९:३६
चट्याङ लागेर मध्यबिन्दुका थारुको निधन

नवलपुर । नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए । उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

प्रकाशित : २०७९ जेठ २२ गते १९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI