धौवादी फलाम खानीको लागि गण्डकी प्रदेश सरकारबाट थप १५ करोड विनियोजन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १ गते १७:०८
धौवादी फलाम खानीको लागि गण्डकी प्रदेश सरकारबाट थप १५ करोड विनियोजन

नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको धौवादी फलाम खानिका लागि गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा १५ करोड विनियोजन गरेको छ ।

अहिले प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेशको बजेट प्रस्तुत गरिरहेका छन ।

प्रकाशित : २०७९ असार १ गते १७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI