राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ६ गते २०:३५
राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

नवलपुर । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राससको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित : २०७९ असार ६ गते २०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI