गण्डकी प्रदेशका ४१ शिक्षकको बढुवा सिफारिस [सूचीसहित]

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ९ गते १२:०६
गण्डकी प्रदेशका ४१ शिक्षकको बढुवा सिफारिस [सूचीसहित]

शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले विभिन्न जिल्लाका ४१ शिक्षकलाई बढुवा सिफारिस गरेको छ ।

आयोगको बढुवा सिफारिस समितिको सचिवालयले बिहीवार एक सूचना जारी गर्दै ४१ शिक्षकलाई सिफारिस गरिएको जनाएको हो ।

बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक पाउने शिक्षकलाई बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।

सूचना

प्रकाशित : २०७९ असार ९ गते १२:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI