बाघको आक्रमणबाट ३८ वर्षीय महिला गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १८ गते ९:२२
बाघको आक्रमणबाट ३८ वर्षीय महिला गम्भीर घाइते

चिचवन । चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ कुमरोज निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज ल्याइएको छ ।

प्रकाशित : २०७९ असार १८ गते ९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI