No ads found for this position

कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित, नवलपुरबाट देवकोटा

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३१ गते १५:४८
No ads found for this position
कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित, नवलपुरबाट देवकोटा
No ads found for this position

नवलपुर । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

गत वर्षको मंसिर २४ गते पार्टीको १४ औं महाधिवेशन भए पनि अहिलेसम्म देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छैनन् ।

 

प्रकाशित : २०७९ साउन ३१ गते १५:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI