No ads found for this position

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १४ गते १०:०७
No ads found for this position
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
No ads found for this position

नवलपुर । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।

बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बाेलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।

प्रकाशित : २०७९ भदौ १४ गते १०:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI