पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिङ सडक सुचारु

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १६ गते १४:५१
पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिङ सडक सुचारु

चितवन । विहान ६ वजेदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड संचालनमा आएको छ । दिउसो  २ : ३०  वजेदेखि अवरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा लामो समय यात्रुहरुले सास्ती पाएका थिए ।

प्रकाशित : २०७९ भदौ १६ गते १४:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI