फेरि बढयो डिजल र मट्टीतेलको मुल्य

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १६ गते २२:१९
फेरि बढयो डिजल र मट्टीतेलको मुल्य

नवलपुर । नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।

डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो

निमगकाअनुसार डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको हो । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ

प्रकाशित : २०७९ भदौ १६ गते २२:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI