No ads found for this position

नवलपुर संघिय क्षेत्र नं २ मा राप्रपाले अधिकारीलाई उम्मेदवार बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १८ गते १८:३७
No ads found for this position
नवलपुर संघिय क्षेत्र नं २ मा राप्रपाले अधिकारीलाई उम्मेदवार बनाउने
No ads found for this position

नवलपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट नवलपुर संघीय क्षेत्र नं २ मा पार्टीका जिल्ला अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

राप्रपाको नवलपुर क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र क र खको बैठक बाट अधिकारीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा जिल्ला सचिव गुनाखर काफ्लेले समाजिक संजाल मार्फत बताएका हुन ।

प्रकाशित : २०७९ भदौ १८ गते १८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI