No ads found for this position

नवलपुर क्षेत्र नं २ मा कांग्रेसबाट प्रत्यक्ष तर्फ १० जना आकांक्षी

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १९ गते १९:१३
No ads found for this position
नवलपुर क्षेत्र नं २ मा कांग्रेसबाट प्रत्यक्ष तर्फ १० जना आकांक्षी
No ads found for this position

नवलपुर । मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेद्वार बन्न १० जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन ।

प्रत्यक्ष तर्फ विष्णुकुमार कार्की, सीता देवकोटा पाण्डे ,सुमित्रा खनाल , झलमाया बिक, शंकर तिवारी ,विनोदकुमार चौधरी,नन्दकिशोर गुप्ता,गङ्गोत्री चौधरी,राम जि प्रसाद पौडेल,डा.ज्ञानेन्द्र पौडेलले उम्मेदवार बन्न आवेदन दिएका छ्न ।

त्यसै गरि समानुपातिक तर्फ महिला कोटामा सुमित्रा खनाल,केन्द्रिय सदस्य सीता देबि देबकोटा,झलमाया बिक, र पुरुष तर्फ डेम नारायण महत्तो,कमल गुरौ,ओम बहादुर घर्ती,पुर्णचन्द्र नेपाल, रामशरण बिक पौडेल,रामशरण बिश्वकर्मा,टंक प्रसाद अर्याल,कमान सिंह थापाले आकांक्षा व्यक्त गर्दै आवेदन दिएका हुन जसमध्ये ३ जनाले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आवेदन दिएका हुन ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आवेदन दिएका विनोद चौधरीले क्षेत्र नं १ को प्रत्यक्ष तर्फ समेत आवेदन दिएका छ्न ।

प्रकाशित : २०७९ भदौ १९ गते १९:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI