मकवानपुरमा बस दुर्घटना ६ जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ६ गते १५:४३
मकवानपुरमा बस दुर्घटना ६ जनाको ज्यान गयो
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।-थप विवरण आउन बाकी

 

प्रकाशित : २०७९ असोज ६ गते १५:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI