कुलोमा माछा मार्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ११ गते १२:३८
कुलोमा माछा मार्दै

कावासोती, ११ मङ्सिर ः
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् । तस्बिर ःराजु चापागाईँ ÷रासस

प्रकाशित : २०७९ मंसिर ११ गते १२:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI