८५ वर्षीय दम्पतिले गरे न्यानो कपडा हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १९ गते ८:२६
८५ वर्षीय दम्पतिले गरे न्यानो कपडा हस्तान्तरण

कावासोती – १८ पुस

कावासोती नगरपालिका वडा नं.२ निवासी वृध्द तम्पतिले न्यानो कापडा र खाधन्न सहयोग गरेका छन ।

कावासोति ८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका अपांग बालबालिकालाइ चिसोबाट बचाउन ८५ वर्षिय कलावती चापागाईं र धर्मदत्त चापागाईंले न्यानो कपडा वितरण गरेर उदाहरणीय कार्य गरेको संस्थाका व्यवस्थापकले बताए ।

पुत्रदा एकदशि को अवसर पारी न्यानो कपडा र खाधन्न सहयोग गरेको वृध्द तम्पतिले जानकारी गराए । चापागाईं दम्पतिले अपाङ्ग सेवा संस्थामा १०,००० रुपैयाँ बराबरको १८ जोड न्यानो कपडा र १०,००० रुपैयाँ बराबरको खाधन्न ( चामल , आलु , दाल आज संस्थाको व्यस्थापक लाई हस्तान्तरण गरेका हुन । चापागाईं दम्पती विबिन्न सामाजिक तथा धार्मिक कार्यमा अग्रसर रहेका छन ।

प्रकाशित : २०७९ पुष १९ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI