No ads found for this position

थारु विद्यार्थी समाज कावासाेती नगर समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २४ गते १६:२३
No ads found for this position
थारु विद्यार्थी समाज कावासाेती नगर समिति गठन
No ads found for this position

काशीराम महतो/कावासोती  । थारु विद्यार्थी समाज कावासाेतीकाे नगरपालिकाको अध्यक्षमा टिकाराम गुराै चयन भएका छन् । थारु विद्यार्थी समाज नवलपुरले आफ्नाे संगठन विस्तार गर्दै १३ जनाकाे नगर कार्यसमिति गठन भएकाे छ ।

जसकाे उपाध्यक्षमा विजय चाैधरी ,महिला उपाध्यक्षमा पिन कुमारी महताे , सचिवमा कविता महताे , सह सचिवमा आश्मा महताे , कोषाध्यक्ष आशिका महतो चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा धनकुमारी महताे , साेस्तिका महताे , दिपिका चाैधरी , सीता महताे , रविना महताे,सुरज महताे र लक्ष्मी थनेत रहेका थारु विद्यार्थी समाज नवलपुरका सचिव काशीराम महतोले जानकारी दिएका छ्न ।

थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य विरेन्द्र चौधरीको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको अध्यक्षता थारु विद्यार्थी समाज नवलपुरका अध्यक्ष सन्दिप महतोले गरेका थिए ।

प्रकाशित : २०७९ पुष २४ गते १६:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI