No ads found for this position

कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्नेछ : लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २५ गते १५:३८
No ads found for this position
कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्नेछ :   लामिछाने
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने टिप्पणी गरेका छन् । आफूले सम्हालेको केही कामहरुको सुरुआत भइसकेकाले आम जनताले केही महसुस गरिसकेको बताए ।

प्रकाशित : २०७९ पुष २५ गते १५:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI