जीव आहारविहार र स्वभाब

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १ गते १३:४६
जीव आहारविहार र स्वभाब
 सन्जुबाबु पोखरेल
 मध्यबिन्दु –
पृथ्वीमा सम्पुर्ण जिव आत्माहरु मध्य मानव जिव मात्रै एउटा जिव हो । जसले बर्तमान,भुत र भबिस्यको बिषयमा विश्लेषण गर्न सक्छ, राम्रो नराम्रो छुट्याउन सक्छ । मानब शरिरको बनावट अङ्ग प्रत्यङ्ग अरु जिवहरुको भन्दा मिलेको हुन्छ नै ।
अङ्गले फरक फरक उपयोगिता दिन्छन । हुन त सम्पुर्ण जिवहरुको cells हरुको कामको कुनै फरक छैन तर प्रत्येक जिवको स्वभाव र विचार खानपिनको आधारमा उपयोगिता भने फरक पाईन्छ ।
यसको अर्थ हो मानव जिवनको प्रभाव र उसको क्षमता पनि उसको पेट बाट शुरु हुन्छ,त्यसैले मानब रुपि यन्त्रको केन्द्र नै CPU यानीकि पेट हो भनेर बिश्लेषण गर्न सक्छौ । गुलियो ,पिरो, तातो ,अमिलो ,तितो खादा मुखबाट निस्कने आवाजको अन्दाज गर्न सकिन्छ । दुध खाने जिव र रगत खाने जिवको स्वभाब फरक फरक हुने गर्दछ ।
त्यसैले साँचिकै जिवनलाई स्वस्थ राखेर सार्थकता तर्फ लैजाने हो भने पेट यानिकि CPU of our body should be clear to get good substance from Food. पृथ्वीमा भएको ४ भाग मध्य पानी तिन भाग जमिन १ भाग भन्नुको अर्थ यो होईन कि मानवले चलचर लाई आहार बनाउनु पर्छ न थलचरलाई नै । सबैभन्दा शिक्षित प्राणी भएका कारण मानव जातिले आहारबिहारमा ध्याउन पुर्याउनु पर्दछ ।
प्रकाशित : २०७९ माघ १ गते १३:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI