सरकारले भोलि शोक बिदा दिने

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १ गते १४:३४
सरकारले भोलि शोक बिदा दिने

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पोखरामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति शोक मनाउन सरकारले भोलि बिदा दिन लागेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

 

प्रकाशित : २०७९ माघ १ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI