एसईई परीक्षा चैत १७ गतेदेखि हुने [यस्तो छ तालिका]

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १४ गते ८:०७
एसईई परीक्षा चैत १७ गतेदेखि हुने [यस्तो छ तालिका]

कावासोती । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको शनिबार सार्वजनिक सूचनामा उल्लेख छ ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।


प्रकाशित : २०७९ माघ १४ गते ८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI