No ads found for this position

जङ्गलमा छाड्न पुष्पा र अञ्जलीलाई नियन्त्रणमा लिइयो

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ३१ गते ११:०८
No ads found for this position
जङ्गलमा छाड्न पुष्पा र अञ्जलीलाई नियन्त्रणमा लिइयो
No ads found for this position

चितवन-बेवारिसे अवस्थामा फेला पारिएको एक सिंगे गैँडाका बच्चा पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा जङ्गलमा छाड्न नियन्त्रणमा लिइएको छ । प्रकृति संरक्षण कोषले पुष्पा र अञ्जलीलाई सौराहामा हुर्काएको थियो ।

ठुलो भएपछि जङ्गलमा पठाउने गरी आज नियन्त्रणमा लिइएको हो यी गैँडाका दुई बच्चालाई निकुञ्जमै पुनः स्थापित गर्न स्थानान्तरण गर्न लागिएको हो । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार हामीले आजै (आइतबार) पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्ने तयारी गरी रहेका छौ”, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भन्नुभयो ।

प्रकाशित : २०८० वैशाख ३१ गते ११:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI