कास्कीमा पहिरोले २ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १३ गते ९:३४
कास्कीमा पहिरोले २ जनाको मृत्यु

कावासोती । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ ।

पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ ।यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ ।

यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : २०८१ असार १३ गते ९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI