कावासोती । नवलपुरमा अविरल वर्षा पछिको बाढी कुखुरा फर्ममा पस्दा २२ हजार कुखुरा मरेका छ्न ।
मध्यविन्द-१२ तमासपुरमा रहेको संस्कार ह्याचरीमा २२ हजार ब्रोईलर कुखुरा मरेका अरुणखोला प्रहरीले जनाएको छ ।
कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त फार्म मध्यविन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यविन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेका हुन ।
प्रकाशित : २०८१ असोज १३ गते ११:५७
Facebook Comment