स्याङ्जाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ७:५२
स्याङ्जाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरे। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि  भएको थियो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार बिहान विज्ञप्ती निकालेर निर्देशनालयले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाएको हो ।

प्रकाशित : २०७७ जेठ २६ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI